Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसको दिन यसरी बिरोध गर्यो लोसपाले {भिडियोसहित}

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आज संविधान दिवसका दिन कालो दिन भन्दै विरोध जनाएका छन् ।संविधान जारी भएदेखिनै जसपाले विरोध जनाउँदै आएको थियो तर यसपटक जसपा फूटेर लोसपा बनेको छ ।

यसपटक जसपा कार्यक्रममा सहभागिता नभए पनि बिरोध गरेको छैन तर महन्थ ठाकुर नेतृत्व पार्टीले विरोध कायक्रम गरेको छ ।

हेर्नुहोस भिडियो-

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्