Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमिकालाई डीएनए टेस्टिंग किट उपहार दिएपछि खुल्यो ३० वर्ष पुराना रहस्य !

प्राय मानिसले खुसीको अवसरमा उपहार दिने गर्छन् । उपहार समान्यतया मानिसलाई सम्झनाको लागि दिने गरिन्छ तर कहिले काँही त्यही उपहारले पनि मानिसको जिवनलाई आमुल परिर्वतन ल्याउने गर्छ ।

उपहार हामीले कसैलाई खुशी बनाउनको लागि दिने गर्छौ । तर तर एक प्रेमीले आफ्नो प्रेमिकालाई उपहार दिँदा परिवारमा खल्लिबल्ली मच्चिएको छ । उपहारले युवतीको जिन्दगी नै परिवर्तन भएको छ ।

वास्तवमा प्रेमीले क्रिसमसको अवसरमा आफ्नी पार्टनरको लागि डीएनए टेस्टिंग किट खरिद गरेका थिए, तर यस किटले उनकी प्रेमिकाको पुरै जिन्दगी नै बदलिएको छ । उनको परिवारको ३० वर्ष परानो रहस्य उपहारले खोलिदिएको छ ।

युवकको अनुसार प्रेमिकालाई दिएको उपहार टेस्ट किट रहेको थाहा पाएपछि आफ्नै परिवारको एक सदस्यको नाम पनि समावेश भएपछि कथाले अर्कै मोड लिएको थियो ।

किटमा समावेश भएको नाम प्रेमिकाको आफ्नै आमा र सौतेलो बहिनी थिइन् । तर, युवतीले यस बारेमा आमालाई सोध्दा सौतेलो बहिनीको बारेमा सबै अस्विकार गरिन् । त्यसपछि जान स्थिम नाम नै तोकेर व्यक्तिको बारेमा आमालाई सोध्दा सबैको होश उडेको थियो ।

वास्तवमा युवतीको सौतेलो बहिनीको पिताको नाम जान स्मिथ थियो । केही दिन अगाडी मात्र आमा पुर्व प्रेमीलाई भेट्न गएकी थिइन् । त्यसपछि उनी गर्भवती भएकी थिइन् । उनलाई थाहा थियो हुर्कदै गरेको बच्चाको पिता जान हुन् भनेर, तर कसैलाई भनिनन् । आफ्नो सौतेली छोरीको बारेमा सबै लुकाएर राखेकी थिइन् । आमाको यस्तो कुरा छोरीले सुनेपछि होश उडेको थियो ।एजेन्सी

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्