Logo
१२ बैशाख २०८१, बुधबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा ६ म्याग्निच्युडको भूकम्प : २ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

चीनको सिचुआन प्रान्तमा आज बिहान गएको ६ म्याग्निच्युडको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ ।

आन विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पले केही घरहरुमा क्षति पुर्‍याएको छ । सिचुआन प्रान्तको राजधानी छङ्ग्दूदेखि २ सय किलोमिटर दक्षिण पूर्वमा भूकम्पको केन्द्र रहेको जनाइएको छ ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्