Logo
५ आश्विन २०७८, मंगलबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १५६२ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

आज देशभर १५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

आज २४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ।

यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्