Logo
२९ असार २०८२, आईतबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १५६२ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

आज देशभर १५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

आज २४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ।

यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्