Logo
५ आश्विन २०७८, मंगलबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षाको नतिजा प्रकाशन स्थगित

लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षाको नतिजा प्रकाशन स्थगित भएको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ ।

आयोगले विज्ञापन नं. १६६९४-१६७००/०७६-७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको योग्यता क्रम प्रकाशन तथा सिफारिस स्थगित गरेको हो ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्