Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार अपराह्न ४ बजे बैठक  बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्