Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित

प्रतिपक्ष एमालेको अवरोधकाबीच पनि राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ ।

प्रतिनिधि सभाको २ चोटी स्थगित पछि बेसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् ।एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेश गरेका हुन् ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गते सम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्