Logo
१८ भाद्र २०८२, बुधबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनले घरका कोठामा बत्ती बाल्ने क्रममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए ।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्