Logo
२ भाद्र २०८२, सोमबार
(September 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० युवा पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (शुक्रबार) काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका हुन् । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी नीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: Sep 3, 2021

प्रतिक्रिया दिनुहोस्