Logo
३ श्रावण २०८२, शुक्रबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशन नोभेम्बरमा हुने

file photo

उतरी छिमकी मुलकुक चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशन आगामी नोभेम्बरमा बेइजिङमा हुने भएको छ ।

पार्टीको केन्द्रीय राजनीति विभागको मंगलबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए । बैठकमा सार्वजनिक गरिएको कार्यसूची अनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्