Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपिंग मलले २२ रुपैयाँमा नै उपलब्ध गराइदिन्छ ग्राहकलाई छानी-छानी गर्लफ्रेण्ड !

मानिसहरुले व्यापारको लागि जस्तो पनि उपाय अपनाउन सक्छन् । हरेक मानिसले आफ्नो व्यापार राम्रो होस् भन्ने चाहान्छन् र त्यसलाई राम्रो बनाउनको लागि तौरतरिका अपनाउने गर्छन् ।

आज हामी तपाइलाई चीनको एक अनौठो घटना बताउदैँ छौ । यो घटना सुन्दा अच्चम लाग्न सक्छ तर मुलुक चीनको सत्य घटना हो ।

चीनको एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ ।

२२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो ।

यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् ।

उनीहरु मध्यबाट ग्रा’हकले आफूलाई मनपरेकी यु’वतीसँग समय बिताउँन सक्छन् । उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ ।

यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइदैन। एजेन्सी

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्