Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले काँचो पनिर खादाँ हुन्छन् यी ५ रोग जरैवाट निको !

पनिर भन्नेवित्तिकै धेरैलाई मनपर्ने तरकारी हो । विशेष गरी शाकाहारी परिवारले कुनै पनि खुशियालीमा पनिरको तरकारी खाने गर्छन्। सेतो पनिरबाट तपाई विभिन्न खाले व्यन्जन बनाउन सक्नुहुन्छ ।

तर यसलाई नुनसँग काँचै खाँदा पनि ५ रोग जरैदेखि निर्मुल हुने गर्छन् । आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिन गइरहेका छौं ।

१. यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस्। किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ। काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ। पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ।

२. काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ। पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ। जसका कारण हड्डी बलियो हुन्छ ।

३. धेरै जसो पुरुषहरु तनाव र थकावटको महशुस गर्ने गर्छन्। यस्तो अवस्थामा हरेक दिन अफिसबाट आएर काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ।

४. हुनत पनिरमा निकै पोषक तत्व पाइने गर्छ। तर यसमा प्रोटिको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ। साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन्।

५ . काँचो पनिरमा ओमेगा ३ फाइने गर्छ। जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ। त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन्। काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ।एजेन्सी

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्