Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको एकीकृत समाजवादी संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।

संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्