Logo
१८ जेष्ठ २०८१, शुक्रबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दल विभाजनको अध्यादेशसम्वन्धी निर्णय गर्न बसेको मन्त्रिपरिषद्को बैठक सकियो

आज बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बिहान करिब साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब एक घण्टा बसेर सकिएको हो ।

बैठक सकिए पनि मन्त्रिपरिषद् बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन । तर संसद्को दुवै अधिवेशन अन्य गरेपछि बसेको मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुने सम्भावना छ ।

दल विभाजनको अध्यादेश जारी हुने भन्दै आज मन्त्रिपरिषद्को बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्