Logo
७ माघ २०८१, सोमबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेश लोक सेवा आयोगले खुलायो १०६ कर्मचारीको लागि विज्ञापन

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ११६जना कर्मचारीको माग गरेको छ ।

आयोगले ११६ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

योग्यता पुगेको उम्मेदवारले https://ppsconline.lumbini.gov.npमा दरखास्त दिन सकिने छ ।  दरखास्त दिने अन्तिम मिति २०७८/०५/१७ गतेसम्म रहेको छ भने दोब्वर दस्तुरमा २०७८/०५/२४ गतेसम्म रहेको छ ।

 

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्