Logo
४ असार २०८१, सोमबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुख अहिराजद्वारा सप्तरीमा स्थलगत भ्रमण (फोटोफिचर)

प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले सप्तरीको स्थलगत भ्रमण गरेका छन् ।

जिल्लामा कोरोनाको कहरबार नाकरिकको जिवन , स्वास्थ्य , शिक्षा, सिमाको सुरक्षा, राष्ट्रियता र राष्ट्रिय एकता बलियो बनाउन र नागरिकलाई राज्यसँग जोड्न विशेष पहल गर्ने उद्देश्यसहित उनले जिल्ला जिल्लामा पुगेर अवोलकन गरेका हुन् ।

शिरमा देश मनमा मधेश भन्ने नारासहित जिल्ला प्रमुख अधिकारी जय नारायण आचार्यसहित पत्रकार र सरोकालवाला समूहले जिल्लाको सम्रग बस्तुस्थितिको जानकारी लिएको छ ।

साथै उनले पत्रकार, सुरक्षाकर्मी र सरोकारवालाई नेपालको झण्डा अंकित लोग पनि लगाइदिएका छन् ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्