Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, कोरोना नियन्त्रणबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

हिजो बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिवले जानकारी दिएका थिए । राष्ट्रपतिले

कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।

 

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्