Logo
१२ बैशाख २०८१, बुधबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शशिकला मोक्तानको आवाजमा ‘हल्का हल्का’ गीत सार्वजानिक (भिडियोसहित)

मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा ‘हल्का हल्का’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो उनैमोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार गरिएको हो ।

पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले,बसन्ती लामा ब्लोन, सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामाको अभिनय रहेको छ ।

रेबन्त बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्