Logo
७ जेष्ठ २०८१, सोमबार
(July 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

प्रकाशित मिति: Jul 31, 2021

प्रतिक्रिया दिनुहोस्