Logo
५ जेष्ठ २०८१, शनिबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउँदै

जसपाले महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज १ बजे बस्ने बैठकले अध्यक्ष ठाकुरसहित १६ नेतालाई कार्यकारिणी समितिबाट हटाउने तयारी गरेको जसपाका एक नेताले जानकारी दिए ।

यही साउन १६ गते निर्वाचन आयोगमा ठाकुर पक्षमा सनाखत गरेका १६ कार्यकारिणी सदस्यलाई हटाउन लागिएको स्रोतले जानकारी दिएको हो ।

उपेन्द्र यादव पक्षमा ३४ जनाले सनाखत गरेपछि आयोगले यादव पक्षलाई जसपाको आधिकारिता दिएको थियो ।

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्