Logo
५ असार २०८१, मंगलबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा कांग्रेस सांसद उमेश श्रेष्ठ नियुक्त भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ ।

श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको छ ।

 

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्