Logo
११ बैशाख २०८१, मंगलबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आज (बुधबार)बसेको स्थायी कमिटी बैठकले २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । उक्त बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने छ ।

आज बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्