Logo
५ जेष्ठ २०८१, शनिबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भब्य बिदाइ र स्कटिङ्गबीच पुर्वप्रधानमन्त्री ओलीले छाडे बालुवाटार ! (फोटो फिचर)

पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाडेका हुन् ।

उनको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो ।

ओलीको गृहनिवास फिर्ताका लागि युवा संघले स्कटिङ गरेको छ ।

युवा संघका अध्यक्ष किरण पौडेलले निवर्तमान प्रधानमन्त्री ओलीको बालुवाटारबाट बालकोटसम्मका लागि रुट निर्धारण भएको जानकारी दिए ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्