Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे शपथ लिदैँ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारीअनुसार मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्