Logo
१२ बैशाख २०८१, बुधबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित

प्रदेश नं २ को प्रदेशसभा बैठक आज पनि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको हो । बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्तुत गरेका थिए । सोही दिन सदनमै सभामुख सरोज यादवले अगामी बैठक असार १५ दिनको १ बजे बस्ने बताए । तर अन्तिम समयमा आएर बैठक स्थगित गरेर असार २३ मा बस्ने सूचना जारी गरिएको थियो ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्