Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका दिग्गज कलाकार दिलिप कुमारको निधन, प्रधानमन्त्री मोदीद्वारा श्रद्धाञ्जली

हिन्दि सिनेमा जगत बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ ।

बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।

दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्