Logo
८ श्रावण २०७८, शुक्रबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कसौटी जिन्दगी की’का कलाकार प्राचिन चौहान पक्राउ

भारतीय चर्चित टिभी सो ‘कसौटी जिन्दगी की’को कलाकार प्राचिन चौहान पक्राउ परेका छन् । चौहानलाई युवतीलाई घोचपेच गरेको आरोपमा मुम्बईको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कलाकार चौहानविरुद्ध एक युवतीले घोचपेच गरेको आरोप लगाउदै मुद्दा दायर गरेकी हुन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चौहानले एकता कपुरको ‘कसौटी जिन्दगी की’ को टिवी सिरीयलबाट टिवी इडस्ट्रिीमा प्रवेश गरेका थिए । शो मा उनले सुब्रतो बसुको भुमिका निभाएका थिए ।यसपछि भने उनले धेरै सिरीयलमा काम गरेका छन् ।

 

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्