Logo
२४ असार २०८२, मंगलबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कसौटी जिन्दगी की’का कलाकार प्राचिन चौहान पक्राउ

भारतीय चर्चित टिभी सो ‘कसौटी जिन्दगी की’को कलाकार प्राचिन चौहान पक्राउ परेका छन् । चौहानलाई युवतीलाई घोचपेच गरेको आरोपमा मुम्बईको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कलाकार चौहानविरुद्ध एक युवतीले घोचपेच गरेको आरोप लगाउदै मुद्दा दायर गरेकी हुन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चौहानले एकता कपुरको ‘कसौटी जिन्दगी की’ को टिवी सिरीयलबाट टिवी इडस्ट्रिीमा प्रवेश गरेका थिए । शो मा उनले सुब्रतो बसुको भुमिका निभाएका थिए ।यसपछि भने उनले धेरै सिरीयलमा काम गरेका छन् ।

 

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्