Logo
६ बैशाख २०८१, बिहीबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटाले छलफलका लागि बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेतालाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

सभामुखले समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्रीसहित नेताहरूलाई पत्र लेखी जेठ २८ गते सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्