Logo
२९ असार २०८२, आईतबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश सरकारको सिफसिरमा शुक्रबार ९आज० जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरिएको हो ।प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि सुरु हुने जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्