Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

आज दिउँसो चार बजे बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बुधबार (हिजो) बोलाइएको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्