Logo
५ जेष्ठ २०८१, शनिबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले माग्यो महन्थ ठाकुरसँग केन्द्रीय पदाधिकारीको निर्णयको हस्ताक्षर

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर मागेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी  निर्वाचन आयोगलाई जानकारी दिएका थिए ।

तर आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको छ ।अहिले बर्तमान अवस्थामा जसपा फूटको संघारमा पुगेको छ । जसपाका दुई अध्यक्षले एकअर्कालाई कावाही गरको भनि निर्वाचनमा पत्र पठाएका छन् ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्