Logo
८ बैशाख २०८१, शनिबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनाया कपुरको सेक्सी फोटो भयो भाइरल !

भारतीय अभिनेता सञ्जय कपुरकी छोरी तथा अनिल कपुरकी भतिजी शनाया कपुर सधै चर्चामा आउने गर्छिन् ।

शनायाले अहिलेसम्म बलिउडमा डेब्यु गरेकी छैनन् तर पनि उनले आफ्नो फेसनका कारण सधै चर्चामा छाउने गर्छिन् । इन्स्टाग्राममा उनी निकै सक्रिय र चर्चित छिन् । उनका तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल हुने गर्दछ ।

अहिले शनायाले केही नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । जुन चर्चाको बिषय बनेको छ । तस्बिरमा उनले सेतो रंगको ट्रान्सपेरेन्ट पहिरन लगाएकी छन् ।

यो ड्रेसमा उनी हट एण्ड सेक्सी देखिएकी छन् । शनायाको यस लुक्सको अर्को आकर्षक पाटो उनले टाउकोमा लगाएको ह्याट पनि हो । ठुलो साइजको ह्याट फोटो सुटमा उनले आकर्षक तबरले प्रस्तुत गरेकी छन् । जुन तारिफ योग्य छ । फ्यानले शनायाको यो लुक्स निकै मन पराएका छन् ।

शनाया करण जौहरको फिल्म प्रोडक्सन धर्माबाट बलिउड डेब्यु गर्ने चर्चा चलिरहेको छ । आलिया भट्ट, बरुण धवनदेखि जाह्वी कपुर सम्मले यसै प्रोडक्सनबाट डेब्यु गरेका थिए ।

शनायाले गुन्जन सक्सेनाको बायोपिक फिल्म ‘कारगिल गर्ल’ मा सहायक निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्