Logo
१५ बैशाख २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन जेठ १९ गतेका लागि आव्हान

file photo

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आव्हान गरिएको छ । प्रदेशसभाको आठौँ अधिवेशन जेठ १९ गते आह्वान गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेस गर्न बजेट अधिवेशन बोलाइएको हो ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्