Logo
५ जेष्ठ २०८१, शनिबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले स्थायी कमिटी बैठक स्थगित

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज (आइतबार)दिउँसो ५ बजेका लागि बोलाइएको बैठक सोमबार बिहान १० बजे बस्नेगरी स्थगित गरिएको हो । शनिबार सार्वजनिक भएको बजेटलगायत समसामयिक विषयमा छलफल गर्नु पर्ने भएकाले आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्