Logo
१२ बैशाख २०८१, बुधबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका करिश्माले गरिन् ३० जना प्राविधिकलाई सहयोग

नायिका करिश्मा मानन्धरले ३० जना प्राविधिकहरुलाई राहत हस्तान्तरण गरेकी छन् । अहिले नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमणले देश चपेटामा परेको छ ।

हजारौ व्यक्तिहरु दैनिक संक्रमित भइरहेका छन् । सो देशका अधिकाशं ठाउँमा निषेधाज्ञा जारी रहेको छ । यस्तो अवस्थामा जनजीवन कष्ठपूर्ण बन्दै गइरहेको छ ।

यस्तो अवस्थामा करिश्माले बिहीबार ३० जना प्राविधिकहरुलाई राहत हस्तान्तरण गरेकी हुन् ।उनले प्राविधिकहरुलाई चामल, दाल, तेल, नुन, र नगद १५ सय रुपैयाँ वितरण गरकी हुन् । उनले प्राविधिकहरुलाई अरुले पनि सहयोग गर्न आग्रह गरेकी छिन् ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्