Logo
५ जेष्ठ २०८१, शनिबार
(May 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपामा जारी छ स्पष्टीकरण अभियान : अब उपेन्द्रलाई महन्थको २४ घण्टे अल्टिमेटम

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए दलबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

ठाकुरले यसअघि ३ दिन भित्र जवाफ दिन पत्राचार गरेका थिए । यसअगि आजै उपेन्द्रपक्षले पनि ठाकुर सहित ४ जनालाई स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम दिएका थिए ।

हेर्नुस् ठाकुरद्वार सोधिएको स्पष्टीकरण :

प्रकाशित मिति: May 29, 2021

प्रतिक्रिया दिनुहोस्