Logo
११ बैशाख २०८१, मंगलबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट ल्याउन संसद् जिवितै छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याइने बताएका छन् ।

२७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका हुन् ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै ओलीले भने, ‘पार्लियामेन्ट जिउँदै छ ।’ ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्