Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते हुने

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन आयोगले जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ ।

आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि पदमुक्त भएपछि उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्