Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली मागे काँग्रेससँग विश्वासको मत, काँग्रेसले दियो सहयोग गर्न नसक्ने जवाफ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । तर काँग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको छ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

काँग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, पुर्णबहादुर खड्का र प्रकाशशरण महत सहभागी थिए ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्