Logo
५ असार २०८१, मंगलबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यका कोरोना हटस्पट बन्दैँ, एकैदिन थपिए २९५६ संक्रमित

काठमाडौं उपत्यकामा २४ घण्टामा २९५६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्