Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निक्की तंबोलीको कालो रङको नाइटी लगाएको तस्वीर भयो भाइरल

अहिले सामाजिक सञ्जालमा केही न केही विषय बस्तुले बजार तातिरहेको हुन्छ ।पछिल्लो सयममा भारतीय कलाकार निक्की तंबोलीको कालो रङको नाइटी लगाएको तस्वीर भाइरल बनेको छ ।

निक्कीले इन्स्टाग्राममा पोस्ट गरेको तस्वीरमा कालो ड्रेसमा निकै राम्री देखिएकी छिन् ।उनको कालो नाइटी र स्लेयर लगाएको तस्वीरलाई धेरै फ्यानहरुले रुचाएका छन् ।

बिगबोस १४ पछि उनको लोकप्रियता बढेको हो । विजेता नबनेपनि शो पछि उनको जीवनमा उछाल आएको छ ।निक्कीले एक खेलाडी शो मा हस्ताक्षर गरेको खबर बाहिरीएको छ । एजेन्सी

 

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्