Logo
१ श्रावण २०८२, बुधबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्न लागेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो १ बजे बोलाइएको हो ।  बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ।

हिजोका लागि बोलाइएको बैठक सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो।

 

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्