Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केदार गजुरेल र गीता देवीको स्वरमा ‘बढ्न थाल्यो जोश’ गीत सार्वजनिक (भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको स्वरमा ‘बढ्न थाल्यो जोश’ गीत बजारमा सावर्जनिक भएको छ । नागबेली मिडियाको अफिसियल युटुब च्यानलबाट ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा सार्वाजानिक गरिएको हो ।

गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त रहेको बताए । मैले ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा ल्याएको छु ।
दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।’गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र संगीत संयोजन गरेका हुन ।

भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन । भिडियोमा केदार न्यौपाने,मन्दिरा तिमल्सिना, केदार गजुरेल,रमेश राउत, कुमार गजुरेल, देवराज सिम्खड, सुनिता गजुरेल, मेनु थापा, सन्तलि गजुरेल् सरिता खड्का, गीता दाहाल, तुल्सा , जानुका काफ्ले,पुरुसोतम थापा, यदु कोइराला, पुन्य सापकोटा,दिपक चौलागाई ,राजु चौलागाई,डि।भि थापादिनेश लगायतलाई देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्