Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले आज राजीनामा दिएका हुन् ।कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमाले फिर्ता लिएसँगै आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

 

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्