Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले राख्यो ११ कम्पनीलाई कालो सूचीमा

नेपाल सरकारले ११ ओटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालय चाहाचलले जानकारी दिएको छ ।

११ वटै कम्पनीलाई सडक विभाजन, सडक डिभिजन कार्यालय हेटौँडाले लेखी पठाए बमोजिम कालो सूचीमा राख्ने निर्णय निर्णय गरिएको कार्यालयले जनाएको छ ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा भनिएको छ ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्