Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री सोनमका ५ बोल्ड तस्बिर भए भाइरल !

बलिउड अभिनेत्री सोनम कपुरले अहिले इन्टरनेटमा भाइरल भएकी छन् । उनले होलीको अवसर पारेर उनले ‘बोल्ड एण्ड ग्ल्यामरस’ केही तस्बिर सार्वजनिक गरेकी छन् ।

जसले इन्टरनेटमा तहल्का मच्चाएको छ । उक्त तस्बिर उनका फ्यानले समेत शेयर गरिरहेका छन् । तस्बिरमा सोनमले मोर्डन इन्डियाको कल्चर समेत देखाएकी छन् ।

सार्वजनिक हरेक तस्विरमा शोनम निकै आकर्षक देखिएकी छन् । आउँटफिट देखि उनका हरेक स्टाइलले फ्यानलाई मोहित पार्न सफल भएको छ ।

सार्वजनिक उनका हरेक तस्बिरमा उनको कपालको फरक फरक स्टाइल देख्न सकिन्छ । लुक्सको कुरा गर्ने हो भने उनी हरेक तस्बिरमा ग्ल्यामरस लुक प्रस्तुत गरेकी छन् ।

एक तस्बिरमा ‘फ्रन्ट कट स्टनिङ्ग टप’मा उनी निकै बोल्ड समेत देखिएकी छन् । यो ड्रेसमा अभिनेत्रीको ‘क्लीवेज’ समेत देखिएको छ ।

सोनम पछिल्लो समय ‘एके भर्सेज एके’ फिल्ममा देखिएकी थिइन् । उनको ‘ब्लाइन्ड’ फिल्म आउँदै छ ।

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्