Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाश र जूलीकको ‘हाम डालव ये रङ्ग, हम डालव’ होली गीत सार्वजनिक {हेर्नुस् भिडियो}

कलाकारहरु प्रकाश मेहता अनुराग र जूली साहको ‘हाम डालव ये रङ्ग, हम डालव’ बोलको पुर्वी मैथली होली गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोको मोडेलमा पनि स्वयं अनुरागले नै भूमिका निभाएका छन् ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्