Logo
५ असार २०८२, बिहीबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

नर्भिक अस्पतालका डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा खाशै सुधार हुन सकेको छैन् ।शनिबारबाट जोशीको स्वास्थ्य अवस्था गम्भिर रस्थिर रहेको छ ।

उनको बीचमा स्वास्थ्यमा केही सुधार देखिइपनि शनिबार देखि यता स्वास्थ्यमा गम्भीर समस्याहरु देखिएको डाक्टरले बताएका छन् ।

अहिले पनि जोशी कोमामै रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जोशीलाई मस्तिष्कघात भएर अस्पताल पुर्याइएको थियो ।

सानो शल्यक्रिया पछि सुधार भएको जोशीको स्वास्थ्य पुनः गम्भीर भएको छ ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्