Logo
८ बैशाख २०८१, शनिबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव र नेपाल सरकारबीच औपचारिक हस्ताक्षर समारोहको हेर्नुस् Live भिडियो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच आज शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ। सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम छ।

हेर्नुहोस् Live भिडियो :

प्रतिक्रिया दिनुहोस्