Logo
२९ श्रावण २०८२, बुधबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल-नेपाल समूहको स्थायी कमिटिको निर्णय

संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटिको बैठकले निर्णय गरेको छ।

बुधबार बिहान पेरिसडाँडामा बसेको बैठकले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।यो निर्णय अब केन्द्रीय कमिटि बैठक पेश हुने छ।

केन्द्रीय कमिटिको बैठक पनि सुरु भएको छ।केन्द्रीय कमिटिको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय अनुमोदन गर्ने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्